निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ बलात्कृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 08:17:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ मा मात्रै हालसम्म २८ जना बलात्कारको शिकार भएका छन् । प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक अनुसार यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको छ । त्यस्तै असोज ४ मा भएको बलात्कारको घटना भने जोड्दा  यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । 

यी २८ मध्ये कञ्चनपुरमा मात्र नौवटा बलात्कारका घटना भएका छन्।  निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । प्रदेश ७ प्रहरी कार्यालय अनुसार जेठमा ११, असारमा १७ र साउन १० र भदौमा १७ वटा बलात्कारका घटना भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved