काभ्रेमा फेरी टिपरले लियो ज्यान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 27, 2018 | 05:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर: सुमन कुवर 



काभ्रेको पाँचखाल नगरपालिका स्थित तिनपिप्लेको मोडमा बा ३ क ६४२ नंवर को टिपरले मोटरसाइकल लाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । 

अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । 



दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  



आज नै काभ्रेमा जिप दुघटनामा परि २ जनाको मृत्यु भएको छ  ।  



यो पनि : 

काभ्रेमा जिप दुर्घटना: पत्रकार पराजुली सहित २ को मृत्यु

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved