भाइटीकाको साईत ११ः५५ बजे

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 05:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको भाइटीकाको साइत कार्तिक २३ गते ११ः५५ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर साइतको विषयमा जानकारी गराएको हो । 

यस बर्षको तिहार आगामी १९ गतेबाट शुरु हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved