प्रदेश ३ सरकारका भौतिक योजनामन्त्री स्थापित बर्खास्त

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 02, 2018 | 03:20:08 PM मा प्रकाशित

laxmi  sunrise bank

३ नम्बर प्रदेश सरकारका भौतिक योजनामन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री पौडेलले स्थापितलाई संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका हुन् । 

मुख्य मन्त्रीलाई असहयोग गरेको र अभद्र व्यबहार गरेको भन्दै मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल पार्टीमा स्थापितलाई बर्खास्त गर्ने सल्लाह गर्न भन्दै काठमाडौँ आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved