यी हुन् आइतबारको मन्त्रिपरिषदले गरेका २२ निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 05:20:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अब देखि हरेक साता पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्को निर्णयहरु सार्बजनिक गर्ने भएको छ । जेठ २५ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्बजनिक गर्दै संचारमन्त्री गोकुल बास्कोटाले अबदेखि हरेक साता पत्रकार सम्मलेन मार्फत मात्रै निर्णय सार्बजनिक गरिने बताए । 

मन्त्री बास्कोटाले परिपक्व सूचना जाओस र नबुझेको विषय पत्रकारले प्रवक्तालाई सोधेर गलत सूचना जान रोकियोस् भनेर यस्तो व्यवस्था सुरु गरिन लागेको बताए । उनले मन्त्रिपरिषद्को निर्णय अबको दुई सातामा इलेक्ट्रोनिक कपी, फोटोकपी, अडियो, भिडियोसहित दिने तयारीमा आफूहरु रहेको  बताए।

यस्ता छन् सरकारले आइतबार गरेका निर्णयहरु : 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved