प्रदेश २ मा भोली बुधबार सार्वजनिक विदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 20, 2018 | 10:49:38 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रदेश दुई सरकारले मंसिर ५ गते बुधबार सार्वजनिक विदाको दिने निर्णय गरेको छ।  बुधबार मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्व  पैगम्बर मोहम्मदको जन्म दिन परेकाले सार्बजनिक बिदा दिइएको प्रदेश २ सरकारले जनाएको छ ।

पैगम्बर मोहम्मदको जन्म दिनको दिन सार्बजनिक बिदा दिने प्रदेश सरकारको २०७४ साल चैत्र २४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। उक्त दिन प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षण संस्था बन्द रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेले जनाएका छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved