घुस लिदै गर्दा सरकारी वकिल पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 02:29:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालयबाट निरौलालाई पक्राउ गरेको हो  । 

 मङ्गलबार बिहान ११ बजे कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved