डडेल्धुरा बस दुर्घटना: दर्जन बढीको मृत्यु भएको आशंका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 07:46:06 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेल्धुरामा भएको बस दुर्घटनामा दर्जन बढीको मृत्यु भएको आशंका गरिएको छ । डडेल्धुराबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो। 

बस दुर्घटना हुँदा १२ जनाको घटनास्थल मै मृत्यु भएको अपुष्ट खबर आएपनि पनि त्यसको औपचारिक पुष्टि भएको छैन । बस सडकबाट पाँच सय मिटर तल खसेको छ।

अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।  अहिले उद्दार कार्य जारि रहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved