बुद्धनगरको फर्निचर उद्योगमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 04:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं एक फर्निचर उद्योगमा आगलागी भएको छ । बानेश्वरको बुद्धनगरमा राम कार्कीको उद्योगमा आगलागी भएको हो । ३:३० देखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । 

आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना लगायतको गरी ४ दमकलले प्रयास गरिरहेका छन् । घटनाको बिस्तृत विवरण आउन बाँकी छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved