बुद्धनगरको आगो निभाउन १० वटा दमकल, ६ करोड बराबरको क्षति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 05:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धनगरको फर्निचरमा लागेको आगो नियन्त्रणमा आएको छ।  सोमबार दिउँसो साढे ३ बजे फर्निचरमा आगो लागेको थियो  ।  आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । 

 आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । घटनामा मानवीय क्षति भएको छैन।  भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved