मल्टिमिडिया अवार्ड नेपाललार्इ, श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 07:20:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मिस वल्र्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जितेकी छिन। केन्या सहित ५ मुलुकका सुन्दरीहरुलाई हराउदै खतिवडाले मल्टिमिडिया अवार्ड जित्न सफल भएकी हुन। 

उत्कृष्ट ५ मा परेका केन्या, चीन, पोर्टो रिको र बेलायतका सुन्दरीलाई पछि पार्दै उनले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्। यससंगै खतिवडाले मिस वर्ल्ड-२०१८ को अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन। यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved