लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 08:49:09 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुरको लोकनथलीमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । गएराति पौंने १२ बजे बा ९३ प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रोलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपालचोक जुगल गाउँपालिका-४ का २३ बर्षिय कुमार श्रेष्ठ रहेका छन। उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा गएराति सवाँ १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाईकलमा पछाडि सवार सोही ठाउका २५ बर्षिय राजकुमार श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved