सर्वोच्चको प्रधानन्यायधिशमा चोलेन्द्र समशेर जवरा सिफारिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 11:12:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतको प्रधानन्यायधिशमा चोलेन्द्र समशेर जवरा सिफारिस भएका छन् । विहिबार विहान बसेको संवैधानिक परिषद्को बैठकले राणलाई नियुक्तिका लागी सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीशका लागि दिपकराज जोशी र राणको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाई भएपछि राणा सर्बोच्च अदालतको २८ औं प्रधानन्यायधिशमा नियुक्त हुनेछन् । संसदीय सुनुवाई समितिले निर्णय गरे २०४८ सालपछि सबैभन्दा लामो समय ४ वर्ष प्रधानन्यायधिश हुने व्यक्ति बन्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved