कृषि विकास बैंकबाट ऋण लिएका साना किसानको ऋण मिनाहा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय  गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्ता ऋण सरकारले तिरिदिने निर्णय भएको जानकारी दिएका हुन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved