नुवाकोटमा ट्रक दुर्घटना, ३० भन्दा बढीको मृत्यु भएको आशंका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 05:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नुवाकोटमा शुक्रबार भएको ट्रक दुर्घटनामा ठुलो मानवीय क्षति भएको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर  १ को ध्याङफेदीमा मिनी ट्रक दुर्घटना भएको हो । घेवामा गएर फर्कँदै गर्दा बा ३ ख ३९१३ नम्बरकाे मिनिट्रक ध्याङडाँडाकाे भीरबाट खसेकाे हो ।

ट्रकमा  ४५ जनाभन्दा सवार रहेकाे र ति मध्ये ३० जनाको मृत्यु भएको अाशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved