बंगलादेशमा खुल्यो पहिलो कतार भिसा केन्द्र, नेपालमा पनि खुल्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 10:01:47 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारको निर्देशनमा बंगलादेशमा पहिलो कतार भिसा केन्द्र स्थापना भएको छ। बंगलादेशका लागि कतार राज्यका  राजदूत अहमद मोहम्मद अल देहामीमी, र बंगलादेशका बैदेशिक रोजगार मन्त्री नुरुल इस्लाम बियससीले कतार केन्द्रको उद्घाटन गरेका हुन्।  

बिस्तृत भिसा सेवा संचालन गर्ने,र वेदकहरुको बायोमेटिक्स डेटा भर्न सहयोग पुर्याउने लक्ष्यका साथ केन्द्र स्थापना भएको हो ।कतार भिसा केन्द्र बायोमेट सेवा पीटीइको साझेदार एसकिउ सेवा लिमिटेडद्वारा, संचालन गरिएको हो। सिंगापुरमा मुख्यालय रहेको यसले आफ्ना ग्राहक सरकारहरुलाई प्रशासनिक आउटसोर्सिंग सेवा प्रदान गर्दछ।

कतारका गृहमन्त्रालय सँग भएको सम्झौता अनुसार इन्डोनेशिया, फिलिपिन्स, भारत, नेपाल, पाकिस्तान र टुनिशियाका साथै बांग्लादेशमा कतार भिसा केन्द्रहरू खोल्ने योजना रहेको  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved