संसदको हिउँदे अधिबेशन पुस ११ देखि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 06:06:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको हिउँदे अधिबेशन पुस ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  ११ गते बुधबार ४ बजेको लागि संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन्  । 

नेपालको संविधानको धारा ९३ को उपधारा (१) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिबेशन आह्वान गर्ने ब्यबस्था रहेको छ ।

हाल संसदको विभिन्न समितिमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, नागरिकता विधेयक, बिमा विधयेक लगायतका आधा दर्जन बिधेयक विचारधीन छन्। यी बिधेयेकलाई यसै अधिवेशनबाट टुंगिने छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved