चिनी उद्योगीलाई अर्थमन्त्री खतिवडाको प्रश्न : सरकारबाट अनुदान लिएर उपभोक्ता ठग्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 04:05:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले चिनी उद्योगीहरुले उपभोक्तालाई मारमा पार्ने काम गरेको आरोप लगाएका छन् । उनले राज्यबाट सेवा, सुविधा र अनुदान लिएर उपभोक्तालाई ठग्ने काम बन्द गर्न चिनी उद्योगीहरुलाई चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा अर्थमन्त्री खतिवडाले उखु कृषकलाई उद्योगीले पैसा नदिएको भन्दै आपत्ति जनाए । ‘कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ?’ उनले उद्योगीहरुलाई प्रश्न गरे ।
अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गर्नु परेको भन्दै कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको प्रष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved