वाइडबडी खरिद नियमसंगत : मन्त्री अधिकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 04:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र खधिकारीले वाइडबडी विमान खरिद नियम अनुसार नै भएको दाबी गरेका छन् ।सार्वजनिक लेखा समिति अन्तर्गतको वाइडबडी विमान खरिद सम्बन्धमा गठित उपसमितिको बैठकमा मन्त्री अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरिएको बताए । महालेखा परीक्षकको कार्यालयले जहाँज ल्याएपछि मात्रै हेर्ने भनेपछि भुक्तानी दिएर जहाज ल्याईएको उनको भनाई छ ।
उपसमिति बैंठकमा सांसदहरुले महालेखा परीक्षकको प्रतिवेदनले खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत रहेको ठहर गरेको भन्दै जहाजको किस्ता भुक्तानी दिईएको विषयमा  मन्त्री अधिकारीलाई प्रश्न गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved