परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा गम्भीर त्रुटि: ‘शाेक सन्देश’ हुनुपर्नेमा ‘बधाई’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 10:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्र मन्त्रालयले जारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाएको भन्ने विज्ञप्तिमा गम्भीर त्रुटि फेला परेको छ ।

अंग्रेजी भाषामा पठाइएको दुई अनुच्छेदको विज्ञप्तिको पहिलो अनुच्छेदमा राष्ट्रपतिले इण्डोनेसियाका दुई प्रान्तमा सुनामीका कारण धनजनको क्षति भएकोमा त्यहाँका राष्ट्रपति जोको विडोलाई समवेदना सन्देश पठाउनुपर्नेमा बधाई संदेश पठाएको भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

सबै सञ्चारमाध्यमहरुमा पठाइएको विज्ञप्तिको भाषाका बारेमा सामाजिक सञ्जालमा थुप्रै आलाेचना भएका थिए ।यसरी सामाजिक सञ्जालमा विज्ञप्तिको फोटोसहित आलाेचना र चर्चा परिचर्चा हुन थालेपछि मन्त्रालयले विज्ञप्ति सच्याएर पठाएको छ।


त्रुटीपूर्ण बिज्ञप्ति 

unn.prixa.net

सच्याइएको बिज्ञप्ती



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved