‘धराहरा बनाउन बढाईएको टेलिफोन शुल्क हिनामिना भयो’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 02:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता रामशरण महतले आफू अर्थमन्त्री हुँदा धराहरा बनाउन बढाईएको १ प्रतिशत टेलिफोन सेवाशुल्कबारे वर्तमान सरकार मौन रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन् ‘‘धरहरा लगायत ध्वस्त सम्पदा पुनर्निर्माणका लागि रक़म जुटाऊन मैले पेस गरेको २०७२/७३ बजेटमा ‘हाम्रो धरोहर हाम्रो दायित्व’ अभियान अन्तर्गत टेलिफ़ोन सेवाशुल्क १ प्रतिशत बढाइयो । त्यसबाट हालसम्म अरबौं रक़म जम्मा भैसकेको हुनुपर्छ, तर यसबारे सरकार मौन ।’’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved