टुडिखेल आसपास चल्ने सवारीसाधनलाई बैकल्पिक रुट प्रयोग गर्न आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 08:45:10 AM मा प्रकाशित

laxmi  sunrise bank

तमु (गुरुङ) जातिको महान साँस्कृतिक पर्व ल्होछारको अवसरमा आज आइतबार टुडिखेलमा विभिन्न कार्यक्रमहरु भईरहेको छ 

 

 । यसका कारण टुडिखेल आसपास भएर चल्ने सवारीसाधन प्रभावित हुने भएको छ ।  

महानगरिय ट्राफिक प्रहरी माहाशाखाले टुडिखेल आसपास चल्ने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ । महाशाखाले न्यूरोड गेट, शान्ति बाटिका, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै चल्ने सवारी साधन प्रभावित हुने जनाएको हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved