गोरखापत्रको सलाहकार सम्पादकमा खनाल नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 04:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखापत्रको सलाहकार सम्पादकमा गोपाल खनाल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्त गरेको संचार मन्त्री एवम सरकारका प्रबक्ता गोकुल बास्कोटाले जानकारी दिएका हुन् ।खनाल केपी ओली नेतृत्वको अघिल्लो सरकारमा परराष्ट्र मामिला विज्ञमा नियुक्त थिए । उनी चक्रपथ डटकमका सम्पादक समेत हुन् ।

यसअघिको मन्त्रिपरिषद बैठकले संस्थानको अध्यक्षमा स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved