उपसमितिले मेरो चरित्र हत्या गर्यो : पूर्वमन्त्री शाही (विज्ञप्तीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 04:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवन बहादुर शाहीले वाइडबाडी प्रकरणमा आफूलाई मुछेर चरित्र हत्या गर्ने काम भएको आरोप लगाएका छन् । संसदको सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले वाईडबढी विमान खरिद प्रकृयामा दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेपछि पूर्वमन्त्री शाहीले सतही अध्ययन गरेर प्रतिवेदन तयार गरिएको आरोप लगाएका हुन् ।

उनले विज्ञप्ती जारी गर्दै गहिरो अध्ययन नै नगरि प्रतिबेदन तयार गरेर व्यक्तिको चरित्र हत्या गर्ने काम भएको भन्दै उपसमितिको प्रतिवेदनमाथि खण्डन गरेका छन् ।

पूर्वमन्त्री शाहीले जारी गरेको विज्ञप्ती:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved