कंसाकारलाई कालोमोसो दल्ने पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 03:49:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध चन्द्रागिरी नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङलाई थानकोटबाट पक्राउ गरेको हो ।

वाइडबडी खरिदमा अनियमितता गरेको भन्दै वैद्य माओवादीका कार्यकर्ताले कंसाकारलाई शुक्रबार अपराह्न उनकै कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved