राजदूत लक्की शेर्पा बर्खास्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 11:03:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय विवादित बनेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा  बर्खास्तीमा परेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको हो ।

राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले मानव तस्करीको आरोप लगाएका थिए । वाड्चुले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको , धेरै ठगेको , मानव तस्करी गरेको लगायतका आरोप लगाएका थिए । यस बिषयमा राजदुत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि बर्खास्त गर्दै उक्त पदमा गणेश अधिकारीलाई नियुक्त गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved