प्रमाण पेश गर्दै अर्थले भन्यो 'प्रधानमन्त्रीले संसदमा पेश गरेको तथ्यांक सहि छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 08:45:26 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनको बचाउ गरेको छ । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका थिए। त्यसक्रममा उनले सरकार गठन भएको दश महिना र चालु आर्थिक वर्षकाे पाँच महिनामा भएका उपलब्धीहरु प्रस्तुत गरेका थिए।

तर विभिन्न संचार माध्यममा प्रधानमन्त्रीले पेश गरेको तथ्यांकहरु झुटो भएको समाचार सम्प्रेषण भएकोमा अर्थले आफ्नो ध्यानकर्षण भएको जनाएको हो । मन्त्रालयले प्रधानमन्त्रीले पेश गरेको तथ्यांक सहि भएको भन्दै त्यसको प्रमाण समेत पेश गरेको छ । 

 यस्तो छ अर्थको बिज्ञप्ति :






विपक्षीलाई अंग्रेजी डाईलग दिदै ओलीले संसदमा के भने ? (पूर्णपाठसहित)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved