रेशम चौधरीको सपथबारे सदनलाई जानकारी, कुनै पनि सेवा सुविधा नपाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 03:56:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले रेशम चौधरीको सपथबारे सदनलाई जानकारी गराएका छन् । हाल पुर्पक्षका लागि थुनामा रहेका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित  सांसद रेशम  चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी सदालाई दिएका हुन् । 

 साथै सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पारे  । 

प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved