डिजेल पेट्रोलमा इन्धन कर लगाउन विवेकशील साझाको माग, मूल्य नघटाउन सुझाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 04:41:52 PM मा प्रकाशित

laxmi  sunrise bank

विवेकशील साझा पार्टीले पेट्रोलियम पदार्थको मूल्य नघटाउन सुझाव दिएको छ । पार्टीका प्रबक्ता सुर्यराज आचार्यले यो मूल्य घटाउने बेला नभएको टिप्पणी गरेका हुन् । उनले मूल्य नघटाई घटाउन पर्ने मूल्यलाई पूर्वाधार करमा बदल्न माग गरेका हुन् ।

उनले मूल्य नघटाई घटाउन पर्ने मूल्यलाई पूर्वाधार करमा बदल्दा अरवौ रुपैयाँ जम्मा हुने बताएका हुन्। यसो गर्दा लगानिका लागि अरबौंको कोष सृजना हुनेतर्फ उनले इंगित गरेका हुन् । उनले इन्धन कर लगाउने यो उपयुक्त समय भएको समत दाबी गरे ।

उनले भने 'डिजेल/पेट्रोलको भाउ घट्ने कुरा सुनिंदै छ। पेट्रोल पम्पमा भाउ नघटाउँ। घटाउनु पर्ने मुल्यलाई पूर्वाधार करमा बदलौं। लगानिका लागि अरबौंको कोष सृजना हुन्छ। तेलको भाउ घटेको यो बेला महँगिमा चाप नपर्ने गरि इन्धन कर लगाउने अवसर हो। '



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved