'पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिनुपर्दैन, मनाएर दर्शाउने हो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 04:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को दिन सार्वजनिक विदा नदिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’

राप्रपा लगायतका राजनितिक दलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सार्वजनिक विदा दिन माग गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved