सरकारले तय गर्यो राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम (सूचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 06:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नयाँ मर्यादाक्रम सार्बजनिक गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मर्यादाक्रम स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रममा बिशेष गरी जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । 

नयाँ मर्यादाक्रममा काठमाडौँ महानगरका मेयरलाई अन्य महानगरका मेयर भन्दा माथि राखिएको छ ।  काठमाडौँका मेयर ९ औ बरियतामा छन् भने अन्य माहानगरका मेयर १० औ नम्बरमा छन् । नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य पनि ९ औ बरियतामा छन् ।  प्रदेश सभा सदस्य र काठमाडौँ बाहेकका महानगरका मेयर एकै बरियतामा छन् ।  

 केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता छैठौ नम्बरमा छन् । 

हेर्नुस को कहाँ ? 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved