नेपाल हज कमिटीको अध्यक्षमा मियाँ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 08:45:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त भएका छन् । 

गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उनलाई आज नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उनलाई दुई वर्षका लागि नियुक्त गरिएको हो ।

कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने तीर्थयात्रीको व्यवस्थापन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved