५ बर्षसम्म लाभांशमा कर नलगाउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 08:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बिशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गर्ने लाभांशमा कर नलाग्ने भएको छ । सरकारले संसदमा दर्ता गरेको बिशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई संशोधन गर्न बनेको विधयेकमामा यस्तो प्रस्ताव गरेको हो  

 बिधेयकमा बिशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गर्ने लाभांशमा ५ बर्षसम्म कर नलाग्ने ब्यबस्था गरिएको छ  । अर्थात् उद्योग स्थापना भएको ५ बर्षसम्म कम्पनीले वितरण गर्ने लाभांशमा कुनै कर लाग्ने छैन  । त्यस्तै पहिलो ५ बर्षपछि ३ बर्षसम्म लाभांशमा लाग्ने करमा ५० प्रतोशत छुट दिईने विधयेकमा उल्लेख छ  । यस अघि लाभांशमा कर छुटको ब्यबस्था थिएँन । 



विधयेकलाई संसदले जस्ताको तस्तै पारित गरे तोकिएका क्षेत्रका उद्योगमा लगानीकर्ताले लाभांशमा लाग्ने करमा ५ बर्षसम्म शतप्रतिशत र त्यसपछि ३ बर्षसम्म ५० प्रतिशत छुट  पाउने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved