को हुन स्विस बैंकमा ५४ अर्ब अवैध धन राख्ने नेपाली ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 01:57:29 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स प्रकाशित गरेको थियो  त्यसमा विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने बारेको खुलासा गरिएको थियो । त्यसमा २० नेपाली समेत रहेको उल्लेख थियो । तर ति को को हुन् र कति पैसा कसरि राखेका छन् भन्ने बारे केहि खुलाईएको थिइन 

अब भने आइसीआइजेको सहकार्यममा खोज पत्रकारिता केन्द्रले यसबारेको खुलासा गर्ने भएको छ। केन्द्रले नेपाललिक्स नामको दस्तावेज सर्बजनेक गर्न लागेको हो। यसमा स्विस बैंकमा नेपालीले राखेको भनिएको ५४ अर्ब कसको नाम रहेको छ , अबैध आर्जन गरी कसरि नेपालीले विदेशमा धन लुकाएका छन् , ट्याक्स हेवनको नेपाल नाता, शंकास्पद धनको नेपाल कनेक्सन, अबैध धनको पिछा लगायतका बिषय समेटिने केन्द्रले जनाएको छ । 

केन्द्रले आज साँझ यी दस्तावेज सार्बजनिक गर्ने जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved