मन्थलीमा बस दुर्घटना, एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 01:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्लाको मन्थलीमा यात्रुबाहक बस दुर्घटना हुम्दा १ को मृत्यु भएको छ । मृत्यु हुनेमा ओलढुङ्गाको चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेका छन् ।
ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४२१० नम्बर यात्रुवाहक बस मन्थली नगरपालिका–१ मच्छेडाँडी दुर्घटना हुँदा २५ भन्दा बढि घाइते भएका छन् । घाईतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved