सरकारले माग्यो मलेसियाका लागी कलिङ भिषा लिएका कामदारको विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 05:15:26 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशीक रोजगार विभागले मलेसियाका लागी कलिङ भिसा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको छ । सरकारले मलेसियामा रोजगारका लागी कामदार पठाउन बन्द गर्नुअघि नै हजारौं नेपाली कामदारले कलिङ भिषा प्राप्त गरेका थिए ।

वैदेशीक रोजगार विभागले माघ ७ गते म्यानपावर व्यवसायीसँग १५ दिनभित्र कलिङ भिषा लिएर बसेका कामदारको सम्पूर्ण जानकारी सहितको विवरण पठाउन निर्देशन जारी गरेको छ । ९ हजार भन्दा बढी नेपाली युवाले कलिङ भिषा लिएर बसेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved