देशभरको मौसम बदलि, हिमपात र वर्षा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 11:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार देशभरको मौसम बदलि भएको छ । पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशभर मौसम  बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकामा सामान्य र पश्चिमका धेरैजसो ठाउँको मौसम पूर्णरुपमा बदली भएको छ 

जसका कारण  सुदूर र मध्य पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको छ ।पूर्वको केही ठाउँमा र पश्चिमी भेगमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी स्थानमा हिमपात हुने महाशाखाले जनाएको छ।  काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा भने बेलुकी वा राति फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको रहेको छ । 

बुधबार पनि यस्तै मौसम जारी रहने र  बिहीबारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved