काठमाडौँ केन्द्र भएर भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 11:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । मगलबार बिहान सानो धक्का महशुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको हो । केन्द्रका अनुसार मंगलबार ११ बजेर २६ मिनेटमा काठमाडौँको मध्य भाग थापाथली क्षेत्रलाई केन्द्र बनाएर ३.३ म्याग्नेच्युडको भूकम्प गएको हो 

काठमाडौँको मध्य भागलाई केन्द्र बनाएर भूकम्प गएको हुँदा कम तिब्रताको भूकम्प भएपनि धेरैले महशुस गरेका थिए । केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको भूकम्पको पराकम्प भएको जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved