तीन राजदूत अनुमोदित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 03:17:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय सुनुवाइ समितिले तीन जना राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ । संयुक्त राष्ट्रसंघको स्थायी नियोगका लागि सिफारिस मणिप्रसाद भट्टराई, क्यानडाका लागि सिफारिस भृगु ढुंगाना र कुवेतका लागि सिफारिस दुर्गाप्रसाद भण्डारीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।

समितिले मन्त्रिपरिषद्ले राजदूतमा सिफारिश गरेका यी तीनै विरुद्ध पुस २८ गतेसम्मको समय दिइएएको मा कुनै उजुरी परेको थिएन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved