मंगलबार राति पनि भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 08:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार राति पनि भूकम्पको धक्का महशुस भएको छ । भोजपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा गरिएको थियो।

मंगलबार बिहान ११:२६ मा काठमाडौँको थापाथलीलाई केन्द्र बनाएर ३.३ रेक्टर स्केलको भूकम्प गएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved