पहिरोले कालीगण्डकी नदी थुनियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 01:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 



पहिरोका कारण कालीगण्डकी नदी थुनिएको छ।  

मुस्ताङ जिल्ला घरापजोङ गाउपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी केहि मात्रामा थुनिएको हो । उर्जा जलस्रोत  तथा सिंचाई मन्त्रालय अन्तर्गतको 

जल तथा मौसम पूर्वानुमान बिभागले पहिरोले नदि केहि थुनिन गएको पुष्टि गरेको छ ।


उच्च जोखिम हुने नदेखिएतापनि नदी खोलिने क्रममा तल्लो तटिय वेनि बजार सम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने हुंदा  सतर्कता अपनाउन बिभागले जनाएको छ । 



पश्चिमी वायुको प्रभावले देश भर कै मौसममा बदलि भई बर्षा तथा हिमपात भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved