पुर्व अर्थमन्त्री अधिकारी आईसियुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 03:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य झन् खस्किएको छ  । माघ २ गतेदेखि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका अधिकारीलाई बुधबार आईसियुमा सारिएको छ  । ८२ बर्षीय भईसकेका उनमा स्वासप्रवास र मुटुको समस्या तथा छातीको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्  । 

पार्टी महासचिव बिष्णु  पौडेलले एक बिज्ञप्ती जारि गर्दै अधिकारीको स्वास्थ्यलाभको कामना गरेका छन्  । 

झलनाथ खनाल प्रधानमन्त्री हुँदा अधिकारी उपप्रधान तथा अर्थमन्त्री थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved