‘सभामुखले झेली गरे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 03:30:12 PM मा प्रकाशित

laxmi  sunrise bank काङ्ग्रेस नेता गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक २०७५’ पारित भएपछि सभामुखको भूमिकाप्रति नै प्रश्न उठाएका छन् । थापाले सभामुखले संसद बैठक बोलाएर जालझेलपूर्ण तरिकाले विद्येयक पारित गराएको आरोप लगाएका छन् । यो विद्येयक पारित गराउन सरकारभन्दा बढी सभामुख लागी परेको उनको आरोप छ ।

सरकारले डाक्टर केसी सँग गरेको सहमतिलाई तोडमोड गरेर विद्येयक तयार गरेको भन्दै थापा लगाएत काँग्रेस निकट सांसदले विरोध गर्दै आएको थियो । ढाँटेर, छलेर गरेको निर्णयको प्रतिउत्तर सरकार र सभामुख दुवैलाई महङ्गो पार्ने उनले चेतावनी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved