काङ्ग्रेसको आकस्मिक पत्रकार सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 03:41:45 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि नेपाली कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ ।
अनसनरत प्राध्यापक डा.गोविन्द केसीसँग भएको सहमति विपरीत विधेयक पारित भएको भन्दै कांग्रेसले आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘विधेयक पारितको सम्बन्धमा आधिकारिक रुपमै पत्रकार सम्मेलन गरेर कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ’ उनले भने ।

कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाको बैठकबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved