केसीका राजनीतिक मुद्दामा सरकार जिम्मेवार छैनः मन्त्री पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 04:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले डाक्टर केसीको चिकित्सा क्षेत्रको मागमा सरकारले जिम्मा लिने बताएका छन् । चिकित्सा शिक्षा विद्येयक पारितभएपछि प्रतिक्रिया दिँदै उनले केसीका राजनीतिक मुद्दामा भने सरकार जिम्मेवार नहुने प्रष्ट पारे । उनले भने, ‘डा. केसीको चिकित्सा सम्बन्धि मागमा जुनबेला पनि वार्ता गर्न तयार छौँ, केसीका राजनीतिक मुद्धा पनि छन त्यसमा सरकार जिम्मेवार बन्न सक्दैन ।’

विधेयकले चिकित्सा क्षेत्रका सबै समस्या समाधान गर्ने पनि दाबी गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved