प्रदेशमा ३ मा भोलि सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 04:25:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले भोलि (बुधबार) सार्वजानिक बिदा दिने निर्णय गरेको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

शहीद दिवसका अवसरमा दिइदै आईएको राष्ट्रिय बिदा भने यसपटक सरकारले कटौती गरेको छ । सरकारले बिदा कटोती गरेपछि प्रदेशले नै बिदा दिँदै आएका छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved