डाक्टर केसीको पक्षमा प्रदर्शन गर्ने डाक्टर पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 01:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरिरहेका चित्सकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. हेमन्त बास्तोला लगायत छन् । पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । चिकित्सकहरुले डा. गोविन्द केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved