राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 09:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए  । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी थिइन । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो । 

यो पनि : 

राजीनामा दिँदै राजदूत शेर्पाले भनिन- सत्य नमरोस्, त्यसैका लागि मैले बाटो खुला गरेको हुँ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved