सहायक रजिष्ट्रार बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 04:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार  गीता कुमारी पन्थी बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले १ लाख बिगो सहित कैद सजायको मम्ग गर्दै पन्थी बिरुद्द आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । 

 बोर्डिङ स्कुलले कर घटाईने बहानामा निज पन्थीले सेवा ग्राहीसंग १ लाख खुस लिएको अख्तियारले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved