सिन्धुलीमा जीप दुर्घटना, ४ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 12:14:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीको फिक्कल गाउँपालिका २ चण्डिभञ्जयाङमा बुलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बा १५ च ९४२२ नम्बरको बुलेरो दुर्घट्नामा अन्य ८ जना घाइते भएका छन् ।

सिन्धुली महादेव डाडाबाट सिन्धुली सदरमुकाम हिडेको बुलेरो जीप चण्डिभञ्ज्याङस्थित भिरमा दुर्घटनामा परेको हो । घटनाको विबरण आउन बाँकी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved